च्याम्पियन्स लिगमा लिभरपुलको सहज जित

February 17, 2021      Views: 90  

काठमाडौँ । युईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ चरणको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा लिभरपुलले जर्मन क्लब आरबी लाइपजिगलाई २-०ले पराजित गरेको हो । दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । त्यसपछि ५३ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई सु्रुवाती अग्रता दिलाए । ५८ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई २-० को सहज जित दिलाए ।

अब दोस्रो लेगको खेल १० मार्चमा एनफिल्डमा हुनेछ ।

Similar Post You May Like