‘पूर्ण नक्सा विनाको पदक तत्काल खारेज गरियोस्’ : अनेरास्ववियू (क्रान्तिकारी )

April 10, 2021      Views: 310  

काठमाडौ । प्रधानमन्त्री केपि शर्मा ओली सरकारको शिफारिसमा राष्ट्रपति बिद्यादेवि भण्डारीद्वारा लिपुलेक , लिम्पियाधुरा र कालापानी नसमेटिएको तस्बिर अंकित पदक वितरण गर्ने कार्यप्रति अनेरास्ववियू (क्रान्तिकारी) ले गम्भीर ध्यानाकर्षण गरेको छ ।

पूर्ण नक्सा विनाको पदक तत्काल खारेज गर्न सरकार समक्ष अनेरास्ववियू क्रान्तिकारीले माग गरेकाे छ ।

सरकारकाे याे कदम बिरुद्ध अाज अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले एक विज्ञप्ति जारि गर्दै सरकारलाई चेतावनी समेत दिएका छन् ।

(विज्ञप्ति सहित)                                                                                     

Similar Post You May Like