अग्युरो बार्सिलोनामा अनुबन्ध

June 1, 2021      Views: 12  

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अग्युरोलाई अनुबन्ध गरेको छ । ३२ वर्षीय अग्युरोलाई बार्सिलोनाले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

बार्सिलोनाले अग्युरोसँग दुई वर्षको लागि अनुबन्ध गरेको जनाएको छ । उनी २०२३ सम्म बार्सिलोनामा रहने छन् ।

बार्सिलोनाले उनको रिलिज क्लउज १०० मिलियन युरो राखेको छ । अग्युरोको यहि सिजनको अन्त्यसँगै इंग्लिस क्लब म्यानचेष्टर सिटीसँग सम्झौता सकिएको थियो ।

May be an image of 1 person, beard, standing and indoor

 

Similar Post You May Like