काठमाडौं उपत्यकामा सबै सवारी साधन चल्न पाउने, निषेधाज्ञा असार ३१ सम्म

काठमाडौँ । काठमाडौं उपत्यकामा अब सबै निजी तथा सार्वजनिक सवारी साधन चल्न पाउने भएका छन् ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीकाे संयुक्त बैठकले असार २२ गतेदेखि लागू हुने गरी उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर-बिजोर प्रणाली हटाएको हो ।
अब सबै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर साना तथा ठूला सबै सार्वजनिक सवारी सन्चालनको अनुमति दिइएको छ । टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने भएको छ । यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो।
यस्तै, थप खुकुलो बनाउँदै निषेधाज्ञालाई भने जारी नै राखिएको छ। बैठकले असार ३१ गतेसम्म निषेधाज्ञा लम्बाएको छ ।
यस्ताे छ जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको आदेशः
Similar Post You May Like
-
वैदेशिक राेजगार संघमा १७ पदका लागि ३० व्यवसायीकाे उम्मेद्वारी
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी पुस ३०
-
नेभरमाइन्ड रेष्ट्रो आज देखि दोश्रो बर्षमा प्रवेश
काठमाडौं। काठमाडौंको अनामनगर भाटभटेनी साइटमा अवस्थित नेभरमाइन्ड रेष्ट्रो स्थापनाको पहिलो
-
पार्टी निकट पत्रकारलाई प्रचण्डको आग्रह : अहिले ‘रिल्याक्स’ हुने बेला भएको छैन
कठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले