समाजसेवी पदम भुलको गित ‘महामारी दशा’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । समाजसेवी पदम भुलको ‘महामारी दशा’ बोलको देउडा गित सार्वजनिक भएको छ । चर्चित गायिका टिका पुन र सुरजमान जैगडीले स्वरवद्ध गरेको गित गायिका पुनकै यूट्व च्यानलबाट सार्वजनिक भएको हो ।
पदम भुलले शब्द सृजना गरेको गितमा सुरजमान जैगड़ीले संगित भरेका हुन् भने एरेन्ज भुवन बडुले गरेका हुन् । गितमा पदम भुल, खुस्बु भट्टराई, डम्बर रावल, भरत रावल, चुम्बकराज रेग्मी, ललित भुल, रुपेश भुल, हस्तबहादुर भुल, भुपेन्द्र भुल, भिम भुल, मथुरा भुल, बिन्द्रा भुल, खिना भुल तथा बाल कलाकार आयुश भुल र आयुशा भुलले अभिनय गरेका छन् ।
पदम भुल रोजगारीको शिलशिलामा लामो समयदेखि भारतको मुम्बइमा बस्दै आएका छन् । उनले प्रवासमा रहेर सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् । नेपालमा रहेको गरिवीका कारणले परदेशीपर्ने नेपालीको बाध्यता, कोरोना महामारीले परदेशमा नेपालीले भोगेको दुःख पीडा र महामारीमा नेपाल फर्किदा झेल्नुपरेका समस्या समेटिएका छन् ।
भिडियो सहित
Similar Post You May Like
-
बिशाल तिमल्सिनाको “सानी” गजल भिडियो सार्वजनिक
काठमाडौँ । गजलमा केही फरक गर्ने प्रयास स्वरुप विशाल तिमल्सिनाले
-
पर्यटन व्यवसायी घिमिरेको ‘उनले जस्तै’ सार्वजनिक
चितवन । पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै..’ बोलको गीत सार्वजनिक
-
अमित सुनारको शब्दमा ’पिरको पोको’ भिडियो गीत बजारमा
काठमाडौं । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित