काठमाडौं-सर्लाही सम्पर्क मञ्चको उपाध्यक्षमा पाण्डे चयन

September 27, 2021      Views: 133  

काठमाडौं। नेकपा एकिकृत समाजवादी युवा संघका केन्द्रिय सदस्य समेत रहेका भुवन बिक्रम पाण्डे काठमाडौं-सर्लाही सम्पर्क मञ्चको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीको काठमाडौं(सर्लाही सम्पर्क मञ्चको आज बसेको कार्यकर्ता भेलामा नेता पाण्डे निर्विरोध उपाध्यक्षमा चयन भएका हुन् ।

सर्लाहीका स्थाई वासिन्दा पाण्डे पछिल्लो समय उदाउदो युवा राजनितिज्ञको रुपमा पार्टीको काममा निकै सक्रिय रहेका छन् ।

 

Similar Post You May Like