बिश्वकपमा ब्राजिलकाे बिजयी शुरुआत

November 25, 2022      Views: 25  

काठमाडौं । सर्वियालाई २–० गोलको नतिजामा पराजित गर्दै ब्राजिलले कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘जी’ मा विजयी सुरुआत गरेको छ ।

लुसाईल स्टेडियममा सम्पन्न खेलमा ब्राजिललाई जित दिलाउन रिचार्लिसनले दुई गोल गरे ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६२औं मिनेटमा पहिलो गोल गर्दै रिचार्लिसनले ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए ।

Similar Post You May Like